खाद्य बैंक लाई अनेरास्ववियूका नेता पराजुलीको सहयोग

दियो खबर संवाददाता कालिकोट २९भाद्र नेपाल कम्युनिस्ट पाटी (नेकपा )को भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) का नेता सुदेश पराजुलीले काठमाडौंमा रहेको खाद्य बैंक अभियान लाई खाद्यान्न सहयोग गर्नुभएको छ। आयोजक ले दियो खबर लाई बताए ।

तपाईको प्रतिक्रिया