बालिका जबरजस्ती करणी अभियोगमा एक युवक पक्राऊ

कालिकोट /   जबरजस्ती करणी   १५ वर्षीया बालिकालाई गरेको भियोगमा एक युवकलाई प्रहरीले पक्राऊ गरेको छ।

पक्राऊ पर्नेमा, ललितपुर गोरखा तारुघाट गाउँपालिका-८ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

किशोरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया