सुर्खेत /नेकपा (माओवादी केन्द्र) को तर्फबाट जुम्ला प्रदेश निर्वाचन प्रदेशसभा(ख )बाट महिला समानुपातिकमा आखिल (क्रान्तिकारी ) केन्द्रिय सचीव युवा नेत्री तिर्सना हमालको नाम सिफारिस भएको छ ।
तिर्सना सहिद भुमिगत परिवार बाट उदाएकी नेत्री हुन कर्णालीको जुम्ला जस्तो ठाउँबाट संर्घष गरेकी तिर्सना सामन्य परिवार बाट हुर्केकी हुन एक दशक भन्दा बढी विद्यार्थी राजनीति मा योगदान गर्दै अहिले सगठन को केन्द्रिय सचिब पनि हुन ।
थुप्रै सामाजिक कार्य गर्दै आफुलाइ स्थापित गरेकी तिर्सना हमाल महिलाहरुले पनि राजनीति गरेर समाज परिवर्तन गर्न सक्नुपर्छ भन्ने मान्यता राख्दछिन पछाडि परेको समाज लाई युवाहरू ले उठाउनुपर्छ ।वर्तमान समयमा युवाहरु समाज केन्द्रित भन्दा स्वार्थ केन्दित आफू केन्दित बनेका छ्न जबसम्म देशको राजनीतिक प्रणाली सुधार गर्न सकिदैन तबसम्म समृद्ध नेपाल बनाउन सकिन्न ।
युवाहरू देशमा रोजगार नपाएर भौतारिएका छ्न बेरोजगारीको समस्या हल गर्न, स्वास्थ , शिक्षा , शुद्ध खानेपानी को विकास गर्न जनताका आधारभुत तथा अतिरिक्त आवश्यकता पूरा गर्दै समाजवाद हुँदै साम्यवाद सम्म पुन्न का लागि एउटा अभियान्ता को रूपमा काम गर्न मेरो उम्मेदवारी रहेको हो उनी भन्छिन।
हिजो ब्यबस्था परिवर्तन गर्न लडेको पार्टी आज जनताको अवस्था परिवर्तन गर्न जिवनस्तर सुधार गर्न युवाहरूले कम्मर कस्नु पर्छ।
जुम्लाबाट समानुपातिकमा युवा नेतृ हमाल सिफारिस
तपाईको प्रतिक्रिया
दियो खबर । २० भाद्र २०७९, सोमबार १४:५९