Loading... आजः २७ श्रावण २०७९, शुक्रबार

महावै गाउँपालिकाले ल्यायो २९ करोड ४९ लाख ३७ हजार

सुर्खेत/कालिकोट जिल्ला महावै गाउँपालिकाले २९ करोड ४९ लाख ३७ हजार बजेट ल्याएको छ।
सातौं गाउँसभा उद्घाटन भएको पछि ।उक्त बजेट ल्याएको हो । उद्घाटन कार्यक्रममा अध्यक्ष खेम बहादुर सिंह(भिजन) को अध्यक्षतामा कार्यक्रम उद्घाटन भएको हो ।उपाध्यक्ष दानसिंह सेजुवाले बजेट भाषण गरेका छन् ।उक्त कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहले संचालन गरेका छन् । वडाध्यक्षहरु,कार्यापालिका सदस्य , जनप्रतिनिधि ,कर्मचारीहरुको सहभागीता रहेको थियो ।