खाँडाचक्र नगरपालिकाको नौं नगरसभा उद्घाटन

सुर्खेत/कालिकोट  खाँडाचक्र नगरपालिकाको  नौं नगरसभा उद्घाटन भएको छ । उद्घाटन  कार्यक्रममा मेयर कमल शाहीको अध्यक्षतामा कार्यक्रम उद्घाटन भएको हो । उप-मेयर गणेशबहादुर शाहीले बजेट भाषण गरेका छन् ।उक्त कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठले संचालन गरेका छन् । वडाध्यक्षहरु,कार्यापालिका सदस्य , जनप्रतिनिधि ,कर्मचारीहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया