नेकपा एकीकृत समाजवादी पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक आह्वान

सुर्खेत / नेकपा एकीकृत समाजवादी पार्टीले पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ। आगामी निर्वाचन तथा मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)का विषयमा छलफल गर्न फागुन २३ मा पोलिटब्युरो र फागुन २५ र २६ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको उक्त पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
बैठकमा गठबन्धनलाई कसरी निरन्तरता दिने भन्नेबारे पनि छलफल हुने बताइएको छ

तपाईको प्रतिक्रिया