कुमामोतो नेपाली समाज उपाध्यक्ष द्वारा नेपाली शिक्षा

जापान /कुमामोतो नेपाली समाज उपाध्यक्ष हिरा तिमिल्सिना द्वारा जापान को कुमामोतो किताकुमा रयको कुसुनो विद्यालयमा क्लासमहोत्सब ग़राउदै अन्तर्राष्ट्रिय विद्यार्थी अभिभावकको भूमिका निर्बाह गर्दै जापानीज विद्यार्थीहरुलाई नेपाल को चीनारी गराउने बिभिन्न आधारहरूको विश्लेषण गराउनु भएको थियो। नेपाली रितिरिवाज , बाताबरण र नेपाली संस्कृति बारे फोटो देखाउदै रमाइलो महसुस गरेको बताएकि हुन्। जापाानीज बालबालिकाहरु ले भने ठुलो भए पछि तपाई को नेपाल जान मन लाग्यो भन्दै खुशी व्यक्त गरेका छन् ।
यसले गर्दा अन्तर्राष्ट्रिय शैलीको जानकारी हुनुको साथै कक्षामा रहेका बीभिन्न विद्यार्थीहरूले चित्र दृश्य अबलोकन गरेर नेपाल पुगेको महसुस गरेको बूझीएको छ ।
उहाँले साकूरा नामकी आफनी छोरी त्यस कुसुनोकि बिद्यालयमा एक मात्र बिदेशी विद्यार्थी सम्पूर्ण जापानीज विद्यार्थीहरूसंग सहजरूपमा घुलमिल भएर रहेको जानकारी पनी दिनुभएको थियो।
यसरि बिदेशमा जिवन शैली सहजीकरणको लागी सोही देशको भाषा बिकास एकदमै ज़रूरि रहेको कुरा उहाँले बताउनु भयो ।

तपाईको प्रतिक्रिया