कालिकोट/राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजना र जिल्ला प्रशासन कार्यालय कालिकोटको समन्वयमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेका छन् ।जिल्ला समन्वय समितिको खुल्ला मञ्चमा स्वास्थ्य सम्बन्धि स्वास्थ्य शिविर संचालन गरेको जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले बताए ।
५० बर्ष भन्दा माथिका नागरिकहरुको लागि रक्तचाप जाँच मधुमेह,सुगर परीक्षणका साथै १२ बर्ष भन्दा माथिका सबै नागरिकहरु लाई कोभिड-१९ विरुद्ध खोप लगाएको डा.राजकमल कार्कीले बताए ।
प्रजातन्त्र दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ६ फाल्गुन २०७८, शुक्रबार १९:०८