तीन महिनापछि कर्णाली सरकारले पायो पुर्णता

सुर्खेत/सरकार गठन भएको तीन महिनापछि आइतबार कर्णाली प्रदेश सरकारको मन्त्रिमण्डलले पूर्णता पाएको छ।
नेपाली कांग्रेसबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयमा हिम बहादुर शाही,सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बुढाक्षेत्रीले सफत लिएका छन् भने। नेकपा माओवादी केन्द्रबाट ऊर्जा तथा जलस्रोत मन्त्रीमा छिरिङ डम्डुल लामा (कार्चेन),उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा गणेशप्रसाद सिंहलेसपथ लिएका छन् त्यस्तै नेकपा एकीकृत समाजवादीबाट मन्त्रीमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्राडपक
धधधुबलयमा पदम बहादुर रोकायाले सपथ लिएको कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्दबहादुर शाहीले बताए । यसअघि नेपाली काँग्रेसबाट मुख्यमन्त्री जीवन बहादुर शाही ,नेकपा माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट र नेकपा एकीकृत समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भइसकेका छन् ।

तपाईको प्रतिक्रिया