उपसभापति विष्ट नेपाली काँग्रेस त्यागेर एकीकृत समाजवादीमा प्रवेश

कालिकोट/ कालिकोट जिल्लाका नेपाली काँग्रेसका नेता एवं २०५४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडा सदस्य हाल नरहरिनाथ गाउँपालिका वडा-३ का पार्टी उपसभापति अबिलाल बिष्टले नेपाली काँग्रेस परित्याग गरि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।क कालिकोट जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रमका विच प्रवेश गरेका हुन्।उक्त प्रवेश कार्यक्रममा कालिकोट जिल्ला नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख चित्रसिंह गाउँले,उपाध्यक्ष कमल बहादुर शाही,सचिव खडानन्द चौलागाईं,युवा नेता विरेन्द्र बहादुर बुढा लगाएतको उपस्थितिमा नेकपा(एकीकृत समाजवादी)पार्टीमा स्वागत गरेका छन् ।

तपाईको प्रतिक्रिया