खेलाडीहरु लाई सुरक्षित रहन् अध्यक्ष पाण्डेको अपील

सुर्खेत / नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघले हाइ अलर्ट सुरक्षित रहन सम्पुर्ण खेलाडीहरु लाई अपील गरेका छन् ।
नेपालमा दैनिक कोभिड-१९का संक्रमण वृद्धिदर बढ्न् थालेपछि नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघका अध्यक्ष पुर्ण प्रसाद पाण्डेले सामाजिक संजालमा सम्पुर्ण खेलाडीहरु सुरक्षित रहन् आग्रह गरेका छन् ।नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघका नियमित कार्यक्रम माघ २० गतेसम्म का लागि स्थगित गरिएको पनि अध्यक्ष पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया