युवा नेता चौलागाईंले एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश

कालिकोट /नेकपा माओवादी केन्द्र खाँडाचक्र नगर कमिटीको बैठमा नेकपा ऐमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । खाँडाचक्र नगरपालीका वडा-४ निवासी मनिऋि चाैलागाईले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
लामाे समय एमालेकाे विभिन्न संगठनमा काम गर्दै आउनु भएका चाैलागाई लाई माओबादी केन्द्र कर्णाली प्रदेश समिति सदस्य गणेश बहादुर शाही,गंगा खड्का(वोगटी) विरोध,र सराेज बाेगटी(विपिन) र पार्टी जिल्ला समन्वय समिति सदस्य महेन्द्र बहादुर शाही लगायतका नेताहरुले पार्टीमा स्वागत गरेका हुन् ।

तपाईको प्रतिक्रिया