कालिकोट/नेकपा एमालेका युवा नेता जनक शाहीले एमाले कालिकोटको पार्टी उप-सचिवमा उम्मेदवारी घोषाणा गरेका छन् ।
पौष २४ गते हुने एमाले कालिकोट जिल्लाको १०ओैं अधिवेशन कालिकोट लाई नेकपा एमालेमा बलियो र सक्षम पार्टी निर्माण गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टी विभाजन हुदा नेकपा एमालेमा क्रियाशील र कडा रुपमा सामाजिक सञ्जालमा उत्रिएका युवा नेता शाही कालिकोट जिल्लामा नेकपा एमालेमा लामो संघर्ष गरेका शाही अहिले पार्टीको उप-सचिव पदमा उम्मेदवारी दिदा चर्चामा आएका छन् ।
शाहीले दियो खबर संग कुरा गर्दै भने पार्टीमा मेरो योगदान र बलिदानको उच्च कदर समेत गर्ने बताए।
एमाले उप-सचिवमा शाहीको उम्मेदवारी घोषाणा
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २३ पुष २०७८, शुक्रबार १५:२२