विरेन्द्रचोकमा स्व.राजा विरेन्द्रकै शालिक

सुर्खेत/ कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर स्थित विरेन्द्रचोमा १६ वर्षपछि स्व.राजा विरेन्द्रकै शालिक राखिएकाे छ । लामाे समयदेखि एक पक्षले राख्नु पर्ने र अर्काे पक्षले राख्न नहुने विवादकै कारण शालिक स्थापना गर्न सकिएकाे थिएन् ।तर स्वतन्त्र सुर्खेत बासी जनता समूहले राजा वीरेन्द्रकाे शालिका राखेकाे हाे ।
याे समूहकाे अगुवाइ गाेरक्ष पिठादिस याेगी बलभद्रले गरेका हुन् । बलभद्रकै अगुवाइ युवाहरूकाे समूहले वीरेन्द्रचाैकमा शालिका राखेकाे हाे । राजतन्त्र विरूद्ध भएकाे २०६६-६३ सालकाे जनआन्दोलनका क्रममा शालिक हटाइएको थियो ।

तपाईको प्रतिक्रिया