ताडी गाउॅंनै शोकमा डुव्यो

सुर्खेत/कालिकोट जिल्ला सदरमुकाम मान्म बजारबाट घर जाने क्रममा हीरेचौरमाथिको भीरबाट खसेर घाइते भएका खाँडाचक्र नगरपालीका वडा-४ का २४ वर्षीय गणेश परियारको उपचारका क्रममा मृत्यु भएको छ ।

मान्म बजारबाट राती अबेर घर फर्किने क्रममा बाटोमा चिप्लिएर लडेका परियारको उपचारको क्रममा सोमबार प्रदेश अस्पताल सुर्खेत र त्यस्तै वडा-४ का १९ वर्षिय युवा

राकेश बिश्वकर्माको मजदुरीको शिलशिलामा भारतको घनशालीमा दुःखद् निधन भएको खवरले ताडि गाउॅं नै शोकमा डुव्यको छ ।राकेशको सानो उमेरमा नै कलाकार वन्ने सपना वुनेका राकेशको सपना सपनामै सिमित भएको छ ।

तपाईको प्रतिक्रिया