सुरेश शाही / नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल बिद्यार्थी संगठन नेबिसंघकाे कालिकोट जिल्ला अध्यक्षमा दिर्घ बहादुर शाही नियुक्त गरेको छ।विद्यार्थी संगठनमा लामो समय देखि राजनीति गर्दै आएका शाहीले अहिले विद्यार्थीको जिल्ला नेतृत्व लिएका छन् ।
लामाे समयदेखि नेतृत्व बिहिन नेबिसंघमा केन्द्रीय संगठनले शाही लाई अध्यक्षको जिम्मेवार दिएको छ ।
नेविसंघ कालिकोट अध्यक्षमा शाही
तपाईको प्रतिक्रिया
दियो खबर । ३ असार २०८०, आईतवार १९:२५