सुर्खेत / कालिकोट जिल्ला महावै गाउँपालिकाले पञ्जिकरण अधिकार सम्बन्धि एक दिने कार्यशालाको आयोजना गरेको छ ।
पञ्जिकरण अधिकार सम्बन्धि कार्यसम्पादन कानुनी जनपक्षिय रुपमा सफल बनाउन जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजना गरेको हो ।
महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह(भिजन)को सभा अध्यक्षता, प्रमुख जिल्ला अधिकारी रामहरी शर्मा,सरकारी वकिल श्रीराम खनाल र गाउँपालिका सचिवहरुको सहभागितामा अभिमूखीकरण भएको थियो ।
कार्यक्रम आयोजना महावै गाउँपालिकाले गरेको अध्यक्ष सिंहले बताए ।
पञ्जिकरण अधिकार सम्बन्धी महावैले गर्यो अभिमुखीकरण
तपाईको प्रतिक्रिया
भावना शर्मा । ८ भाद्र २०७९, बुधबार १९:१४