सुर्खेत / नेपाल कम्युनिस्ट पाटी (एकीकृत समाजवादी) कालिकोट जिल्ला प्रदेश (क)का उम्मेदवारहरुको नाम सिफारिस गरेको छ।नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटी उप-सचिव एवम् कालिकोट जिल्ल इन्चार्ज २०७४ सालमा गठबन्धन बाट लोकप्रिय भोट ल्याएर विजयी भएका कर्णाली प्रदेश सरकारका पुर्व कृषि मन्त्री समेत भएका कुर्मराज शाही,२०७४ सालको निर्वाचनमा खाँडाचक्र नगरपालिकामा उमेरमा निर्वाचित महिला नेतृ बिजया बिष्ट,युवा नेता रबिन्द्र शाही ,महिला नेतृ आशा शाही लाई सिफारिस गरेको छ।
सत्तारूढ दलमा गठबन्धन भएको खण्डमा प्रदेश (क)नेकपा एकीकृत समाजवादी भागमा पर्ने सम्भावना बढी देखिन्छ ।
नेकपा (एस)ले गर्यो प्रदेश (क)का उम्मेदवारहरुको नाम सिफारिस
तपाईको प्रतिक्रिया
भावना शर्मा । ८ भाद्र २०७९, बुधबार १७:१४