सुर्खेत / नेपाल कम्युनिस्ट पाटी (एकीकृत समाजवादी)कालिकोट जिल्ला कमिटीले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि कालिकोट बाट संघका उम्मेदवार टुङ्गो लगाएको छ। संविधान सभा सदस्य समेत भएका कालिकोट जिल्लाका लोकप्रिय नेता तुलाराज विष्ट,२०७९ सालको स्थानीय तहको निर्वाचनमा शान्नित्रिवेणि गाउँपालिका पराजित भएकि कृष्णकला पाण्डे ,लालबहादुर मल्ल,दलित अधिकारकर्मी दानबहादुर विश्वकर्मा ,राजुसिंह दर्जीलाई प्रतिनिधिसभाकाे लागि नाम सिफारिस गरेकाे छ ।
गठबन्धन भएको खण्डमा कालिकोट जिल्ला नेकपा माओवादी केन्द्रको भागबन्डामा पर्ने छ।
नेकपा (एस)ले गर्यो संघका उम्मेदवारहरुको नाम सिफारिस
तपाईको प्रतिक्रिया
भावना शर्मा । ८ भाद्र २०७९, बुधबार १६:३३