सुर्खेत /नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वकीय सचिव मन्दिप भारतीले जानकारी दिए । गिरि घाँटीको क्यान्सर रोगबाट पीडित छन् ।
कांग्रेस नेता गिरिको भेन्टिलेटरमा राखेर उपचार हुँदै
तपाईको प्रतिक्रिया
भावना शर्मा । ४ भाद्र २०७९, शनिबार १३:२३