जापान /कुमामोतो फ्रेन्डसिप क्लब द्वारा “स्वास्थ रगत सबैका लागि”भन्ने मुल नाराका साथ निम्न मिति समय र स्थान मा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने लागिएको छ।
कुमामोतो बासी नेपालीहरुको सक्रियता मा रक्तदान कार्यक्रम गर्न लागिएको तिलराम ढकालले बताए ।उहाँका अनुसार जापानमा बसोबास गर्ने नेपाली दाजुभाइ दीदीबहिनीहरु लाई आवश्यक परेको अवस्थामा रगतको अभाव नहोस् भन्ने उदेश्यले रक्तदान कार्यक्रम गर्न लागेको हो । स्थान: 熊本市中央区下通1丁目3-8(下通N Sビル5Fसमय:१३:०० बजे देखि१६:०० बजे सम्म हुनेछ ।२०२२-०8-२० र २०२२-०८-२१ “Share Blood Save Lives”
रक्तदातालाइ देश, राष्ट्रियता, जात, भाषा, धर्म जस्ता कुराहरुले रक्तदान गर्न बाट रोक्दैन्।
रक्तदान कार्यक्रम गर्दै कुमामोतो फ्रेन्डसिप क्लब
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २९ श्रावण २०७९, आईतवार १९:३६