प्रवासी नेपाली मञ्ज जापान कान्तो क्षेत्रीय कमिटिको अध्यक्षमा घिमिरे

जापान /प्रवासी नेपाली मञ्ज जापान कान्तो क्षेत्रीय कमिटिको पाँचौ अधिवेशन सम्पन्न भएको छ।
नेकपा एमालेका सचेत विशाल भट्टराई प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन भएको हो । उक्त अधिवेशन बाट अध्यक्ष बुद्धिराज घिमेरे,उपाध्यक्ष विष्णु सापकोटा ,सचिव मनोज श्रेष्ठ,उप-सचिव द्वय विनोद कार्की,सन्जिव गिरी सदस्यहरू बासुदेव पन्त ,मोतिराम भण्डारी ,हरी गेलाल ,सन्तोष अधिकारी ,विनोद खड्का,महेन्द्र के.सी ,अर्जुन बन्जाडे ,कमल पाण्डे ,प्रिपेड केवल राई ,विज्ञान पौडेल ,विपिन श्रेष्ठ ,ज्ञानेन्द्र के.सी ,जगन्नाथ अर्याल ,सुरेन्द्र गिरी ,नहकुल खड्का गठन गरिएको प्रवासी नेपाली मञ्च क्युुशु क्षेत्रीय कमिटी अध्यक्ष केशव कुमार लामिछानेले बताए ।

तपाईको प्रतिक्रिया