तिलागुफामा गाडी दुर्घटना एक जनाको मृत्यु

कालिकोट/ जिल्लाको तिलागुफा नगरपालीका- ५ धनढा नजिकैबागमती प्रदेशको स्कारपियो  दुर्घटना भएको छ ।नाग्म बजार देखि नेपालगञ्ज फर्किदै गरेको बागमती प्रदेशको ०१ ०२४ च १७८५ नम्बरको स्कारपियो दुर्घटना हुदाँ चालक विकास आले मगरको घटना स्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी बताए ।
स्कारपियो गाडि सुर्खेत वाट रिर्जभमा जुम्ला पुगेको थियो ।मृतक चाकलको सब पोष्टमार्टमका लागि जिल्ला अस्पताल कालिकोटमा ल्याइएको समेत बताए ।

तपाईको प्रतिक्रिया