जापान /फुकुओकामा नयाँ विद्यार्थीहरु लाई पार्ट टाइम रोजगार नपाएर भौतारिरहेका भन्ने सुचना आए पछि एनआरएनए क्युश्युले विभिन्न कम्पनी संग सल्लाह गरेर विद्यार्थीहरुको समस्या लाई समाधान गर्न लागेको अर्जुन थापाले बताए ।उहाँका अनुसार तेञ्जिङ्ग ,हाकाता यारियामा बिहान ९ बजे देखि ३ बजे सम्म जम्मा ५० जना आवश्यक रहेको हुदा बैंक खाता ,रेसिडेन्स कार्ड ,पासपोर्ट , गाकुसेइ कार्ड र रिडेकुस्यो भएका विद्यार्थीहरुलाई एन आर एन ए क्युश्युमा सम्पर्क गर्न सकिने छ।
अर्जुन थापा ०९०-८४०७-१४०३,विवेक बुढाथोकी ०८०-४६९५-३७७७ ,भिम बहादुर गुरुङ ०९०-२९६१-४२७५,कृष्ण पाठक ०७०-२३४७-१८३४
भिम बहादुर बुढाथोकी ०८०-८३६३-९६१० ,सज्जन सुबेदी ०९०-८३९९-४२४४ ,राजन खरेल ०७०-७६११-८८४४
उज्ज्वल बानियाँ ०७०-७६११-५३५७,अमृत भट्ट ०८०-२७०८-०६५३ ,दिपक शाहि ०७०-७६५८-१४२४ (कुमामोतो),किरण बर्मा ०८०-३९९७-२६९३
सुन्दर मणि रेग्मी ०८०-३९४५-९४३७ ,देबराज उप्रेती ०८०-४२८७-१४१४ ,प्रकाश लामिछीने ०८०-४८९४-९४३९
नोट :फर्म भर्नु हुने साथीहरुलाई हाम्रो टिमबाट फर्म भरेको समयको आधारमा सम्पर्क गर्ने छौ ।
तलको लिङ्गमा फोम भर्न सकिनेछ ।
https://docs.google.com/forms/d/e/1FAIpQLSdqAwMnty1ZNkWzIouTG6qDmogLqhuEqUPUCMkIa1aFksew6A/viewform
फुकुओकामा पचास जना लाई रोजगारको अवसर
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ६ असार २०७९, सोमबार १९:१७