टोकियो /नेपाली जनसम्पर्क समिति जापान क्युशु ओकिनावा क्षेत्रीय समिति को ६ओैं अधिवेशन सम्पन्न भएको छ।
उक्त अधिवेशनमा नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशन बाट संयोजकमा मोहनसिंह मढै,उप-संयोजकहरु कृष्ण हरी पाठक ,रिपु हरी सापकोटा ,सुरज महत र सचिवमा उपेन्द्र भट्टराई ,सह-सचिव सुरेश बाबू कट्टेल,शिशिर सुवेदी ,कोषाध्यक्षमा मिनु सापकोटा ,सह-कोषाध्यक्षमा इन्द्र पौडेल ,विश्वराज उप्रेती लगाएत १५ सदस्य समितिको गठन गरिएको उप-संयोजक पाठकले बताए ।पाठकले भने जापानमा आउने नयाँ विद्यार्थीहरुका हरेक समस्या लाई समाधान गर्ने समेत बताएका छन् ।
नेपाली जनसम्पर्क समिति जापान क्युशु ओकिनावा क्षेत्रीय समितिकोसंयोजकमा-मडै
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १ असार २०७९, बुधबार ०९:१९