जिल्ला अस्पतालमा सबै सेवाहरु सुचारू

दियो खबर संवाददाता  । जिल्ला अस्पताल कालिकोटले विश्वमहामारी रुपमा फैलिएको कोरोना संक्रमणका कारण जिल्ला अस्पतालबाट प्रदान गरिने सेवा जनस्वास्थ्य तथा परिवार कल्याण शाखा आयुर्वेद स्वास्थ्य सेवा शाखा बाट प्रदान गरिने सबै प्रकारका सेवाहरु सुचारु  गरिएको  निमित्त स्वास्थ्य सेवा व्यावस्थापक  कटक बहादुर महतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया