मुख्यमन्त्रीको गृह जिल्लामा पनि प्रदर्शन

दियो खबर संवाददाता । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा  जिल्ला सदरमुकाम मान्ममा कार्यक्रम संचालन भएको छ।

हिजो मात्र कर्णाली प्रदेश संसदिय दलका नेता महेन्द्र बहादुर शाही विरुद्ध सत्तारूढ दल नेपाल कम्युनिस्ट पाटी नेकपाकै सांसदले अविश्वासको प्रस्ताव दर्ता भएपछी यहाँका नागरिकहरुले मुख्यमन्त्री लाई काम गर्न देउ भन्दै जिल्लामा शाहीको पक्षमा प्रर्दशन गरेका छन ।

तपाईको प्रतिक्रिया