कालिकोट/ खाँडाचक्र नगरपालिका–३ मा नेकपा एमालेका दधिराम पाण्डेले३१५ मत ल्याएर अध्यक्ष सहित चार सदस्य विजयी भएका छन्।
पाण्डेका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवनारायण पाण्डेले२६४ मत मात्रै ल्याएका छन् ।महिला सदस्यमा नेकपा एमालेको तर्फबाट विजा पाण्डेले२८९ल्याएकी छन् भने उहाँकि प्रतिद्वन्द्वी नेपाली काँग्रेस महिला सदस्य अम्मकला पाण्डेले २६५ल्याएकि छन् ।नेपाली काँग्रेसका खुल्ला सदस्य धन प्रसाद पाण्डेले २५३मत ल्याएर विजयी भएका छन् ।प्रतिद्वन्द्वी नेकपा एमालेका कलविर शाहीले २४१ मत ल्याएका छन् ।नेकपा एमालेका सदस्य दिपेन्द्र प्रसाद पाण्डेले ३१८ल्याएर विजयी भएका छन् ।भने प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सदस्य नन्द बहादुर शाहीले २२०मत ल्याएका छन् ।नेकपा एमालेकि दलित महिला सदस्य मुगा दमाईले३२४मत ल्याएर निर्वाचित भएका छन्।
खाँडाचक्र-३ मा नेकपा एमालेको अध्यक्ष सहित चार सदस्य विजयी
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १ जेष्ठ २०७९, आईतवार २०:५९