कालिकोट/सत्तारूढ दलको कालिकोट जिल्लामा बैठक सम्पन्न भएको छ।
पाँच दलिय गठबन्धनकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।बैठकले एमाले वाहेक गठबन्धन संग मित्रवत तालमेल गर्न सक्ने वा सिंगल सिंगल चुनाव लड्न सक्ने निर्णय गरेकाे छ ।
वैठकमा नेपाली काँग्रेस पार्टी सभापति अम्बर बहादुर शाही,नेकपा माओवादी केन्द्रका समन्वय संयोजक लक्ष्मीप्रसाद चौलागाईं (शैलेन्द्र),नेकपा एकीकृत समाजवादीका इन्चार्ज कुर्मराज शाही ,जनता समाजवादी पार्टीका नेता माधव प्रसाद उपाध्याय,राष्ट्रिय जनमर्चाका नेता कृष्णबहादुर शाही लगाएतका गठबन्धन भित्रका दलहरूले निर्णय गर्दै हस्ताक्षर गरेका छन्।
कालिकोटमा गठबन्धनको बैठक सम्पन्न
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १४ बैशाख २०७९, बुधबार १८:१९