दियो खबर संवाददाता सुर्खेत । सत्तारुढ दल नेपाल कम्युनिस्ट नेकपाका सासंदहरुले कर्णाली सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरका छन ।बहुसंख्यक सांसदहरुले हस्ताक्षर गरेर सरकार विरुद्ध अविस्वासककाे प्रस्ताव दर्ता गराएका हुन । सांसदहरुले हस्ताक्षर गरेको पत्र संसदियदलका प्रमुख सचेतक गुलावजंग शाहलाइ बुझाएकका छन् ।
अविश्वासको प्रस्तावको कारण बारे अहिले जानकारी दिन
अहिले सांसदहरू प्रदेश सभा पुगेका छन्
दियो खबर । २५ आश्विन २०७७, आईतवार १४:४९