केपि समुहले उत्पादन गर्ने भनेको थापा,जोशीहरुनै हो अध्यक्ष: पराजुली

कालिकोट/नेकपा एकीकृत समाजवादी निकट भातृ संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले सामाजिक संजालमा यस्तो लेखेका छन् ।
अहिले नेकपा एमालेको गठनको हिसाव यस्तो छ ।राजावादी + भ्रष्टाचारी+होलिवाईनवादी+रामपन्थवादी=केपि ओलिवादी! यी सबै चिजले के देखाउछ भने केपि ओलि समुह नेपालमा लोकतान्त्रिक गणतन्त्रलाई जसरी पनि समाप्त गर्ने लयमा छ साथै जननेता मदन भण्डारीले प्रतिपादन गरेको जबजको मुल मर्मलाई समाप्त पार्ने र ओलिवादी हिसाबमा मिलान गर्ने यात्रामा छ ।ओलिवादीले अब जन्माउने/उत्पादन गर्ने भनेको कमल थापाहरु,गोबिन्दराज जोशिहरु, एकनाथ ढकालहरु नै हुन ।जानि बुझि यस्तो कुकर्ममा लाग्ने दास बन्नेहरुलाई नेपाली उखान टुक्का मा सबैले उच्चारण गर्ने शव्द नै राम राम भन्ने बाहेक अर्को औषधि नरहेको समेत दावी गरेका छन ।

तपाईको प्रतिक्रिया