सुर्खेत/मधेश प्रदेशको भेलालाई नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका सल्लाहकार सुरेन्द्र प्रसाद पाण्डेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।सर्लाहीको एक होटल नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघ मधेस प्रदेश स्तरीय भेला हुने भएको छ ।सर्लाही स्थित सम्राट होटलमा यहि चैत २६ गते भेलाको आयोजना गरिएको स्रोतले जानकारी गराएको छ।
भेलालाई नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका केन्द्रिय अध्यक्ष तथा एसियन प्रमुख डा.पुर्ण प्रसाद पाण्डे लगाएतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
मधेश प्रदेशको भेलालाई पाण्डेले गर्ने सम्बोधन
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २६ चैत्र २०७८, शनिबार १३:१०