सुर्खेत/नेकपा एमाले निकट भातृ संगठन नेपाल निजामती कर्मचारी संगठन कर्णाली प्रदेशकाे प्रथम अधिवेशन सम्पन्न भएको छ।
उक्त अधिवेशन बाट कर्णाली प्रदेशको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो ।अध्यक्षमा टंक प्रसाद लामिछाने सर्वसम्मत भएका हुन् भने उक्त पदाधिकारीहरु पनि सर्वसम्मत भएको हो ।त्यस्तै उपाध्यक्षमा गंगा बहादुर राेकाय,पूर्ण बहादुर थापा,महिला उपाध्यक्षमा चम्पा वली,महासचिवमा राजेश आचार्य
सचिवहरु मनाेज केस,राजेन्द्र राज पाेखरेल,श्रष्ठि शर्मा लगाएत २९ सदस्यीय कमिटी घोषणा गरेको नेपाल निजामती कर्मचारी संगठन कालिकोट जिल्ला अध्यक्ष भक्ति प्रसाद पाण्डेले बताए।
नेपाल निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको अध्यक्षमा-लामिछाने
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २३ चैत्र २०७८, बुधबार ०७:४०