सुर्खेत/ नेकपा एकीकृत समाजवादीको निर्णय एमसीसी विपक्षमा मतदान गर्ने भएको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी विपक्षमा उभिने वातावरण समेत बनाउन लाग्ने छ,खतिवडाले भने । उनले सरकारमा जाने र एमसीसीको विरोधसँग कुनै कुरा जोड्न नहुने पनि बताए।सरकारमा बस्ने र बाहिरिने कुरा समयले निर्धारण गर्ने खतिवडाले बताए ।
एकीकृत समाजवादीको निर्णय एमसीसी विपक्षमा मतदान गर्ने
तपाईको प्रतिक्रिया
भावना शर्मा । ९ फाल्गुन २०७८, सोमबार १७:४७