काठमाडौँ /नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि कर्णाली बाट खुल्ला पुरुष कोटामा केन्द्रीय सदस्यमा युवा नेता हर्ष बहादुर बमले उम्मेदवारी दर्ता गराएका छन् । सिटौला निकट मानिने बम कालिकोट जिल्लाका निर्वतमान पार्टी सभापति समेत भएका थिए एक सफल पार्टी सभापति रुपमा चिनिएका युवा नेता बम अहिले केन्द्रीय सदस्यमा खुल्ला पुरुष कोटाबाट उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेसको इतिहासकै सफल सभापति हर्ष बहादुर बमले केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएका छन्।
कार्यालय सचीव हुँदै सभापतिसम्म पुगेका बम अहिले केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएका हुन्। यति मात्र हैन सात हजार भोट बाट १७ हजार भोट ल्याउन सफल र पार्टी कार्यालय बनाउन सफल भएको हुन्।
१६ सय क्रियाशिलबाट झन्डै ५००० क्रियाशिल सदस्य बनाउन सफल र आफू सभापति हुँदा आम निर्वाचनमा कुनै पनि निकायाट सिफारिस नभएर पार्टी जिताउन लागेका बम नेपाली राजनीतिमा ७७ वटा जिल्ला सभापतिमा टप ५ मा पर्न सफल सभापति हुन्।
देउवा,सिटौला टिमबाट केन्द्रीय सदस्यमा बमको उम्मेदवारी
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २५ मंसिर २०७८, शनिबार २०:१८