ओमिक्रोन भेरियन्टको सङ्क्रमण नेपालमा पनि पुष्टि

काठमाडौं / ओमिक्रोन भेरियन्टको सङ्क्रमण नेपालमा पनि पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ।
दक्षिण अफ्रिका बाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन ​भेरियन्टको सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया