नेपाली काँग्रेस कर्णाली प्रदेश सदस्यमा युवा नेता शाहीको उम्मेदवारी

सुर्खेत / नेपाली काँग्रेसकाे कर्णाली प्रदेश प्रथम अधिवेशनमा लोकप्रिय युवा नेता आन्दोलन को अग्रगामी नेतृत्वलिदै आएका अनिल बहादुर शाहीले प्रदेश सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
लामाे समयदेखि विद्यार्थी राजनीति गर्दै आएका शाहीले कर्णाली प्रदेश खुल्ला सदस्यमा उम्मेदवारी घोषणा गरेको बताए ।टिम भन्दा पनि काँग्रेस लाई बलियो बनाउने उदेश्यका साथ आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।युवा र विद्यार्थीको हकहितका लागि विभिन्न कालखण्डमा संर्घष गर्दै आएका शाहीले आगामी दिनमा पार्टी नेतृत्व लाग्नको लागि पनि उम्मेदवारी दिएका छन् ।

तपाईको प्रतिक्रिया