कालीकोटको माथिल्लो क्षेत्रमा वर्षा सँगै हिमपात

सुर्खेत/ कालीकोट जिल्लाको माथिल्लो क्षेत्रमा वर्षासँगै हिमपात भएको छ।आज दिउँसो १२ वजे बाट लगातार पानी परेपछि माथिल्लो क्षेत्रमा हिमपात शुरु भएको हो ।
हिमपातले चिसोसँगै जनजिवन प्रभावित भएको छ । माथिल्लो क्षेत्रमा रहेका भेडावाख्रा हिमपातले संकटमा परेका छन् ।

तपाईको प्रतिक्रिया