कर्णाली प्रदेशमा नेकपा एकीकृत समाजवादीको सचेतक-ओली

सुर्खेत। नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेश संसदीय दलको सचेतकमा माननिय देवी ओली चयन भएकी छिन्। मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई सचेतकको जिम्मेवारी दिएको हो। कर्णाली प्रदेशमा नेकपा एकीकृत समाजवादीको ३जना सांसद छन् ,चन्द्रबहादुर शाही,पदम रोकाया,देवि ओली रहेका छन् ।कर्णाली प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा माननीय चन्द्रबहादुर शाहीले समालिसक्नु भएको छ।

तपाईको प्रतिक्रिया