सुर्खेत /नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा स्पेनको मालागा राज्यमापुगेका छ।2nd international youth forum of solidarity कार्यक्रम स्पेनको मालागा राज्यमा यहि november 26-28 सम्म चलिरहेको यस कार्यक्रममा नेपालको तर्फबाट नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका केन्द्रिय अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा टोलि सहभागी भएको छ । उक्त कार्यक्रमा विश्वका ५० देशबाट १४५ भन्दा बढि प्रतिनिधित्व भएको छ । अफ्रिका जापान कोरिया जर्मनी अमेरिका ब्राजिल मेक्सिको रसिया लगाएत देशका युवा विद्यार्थी संघसंगठनको प्रतिनिधित्व छ । साम्राज्यवाद ,उपनिवेशवाद विरुद्ध समानता स्वतन्त्रताको पक्षमा विस्व समुदायमा एकवद्वता जनाउने प्रतिवद्वता समेत गरेको अध्यक्ष पराजुलीले बताए ।
विश्व समुदायलाई साम्राज्यवाद र उपनिवेशको विरुद्ध उड्न अनेरास्ववियूको अध्यक्ष- पराजुलीको आग्रह
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ११ मंसिर २०७८, शनिबार १६:१८