अनेरास्ववियूको मध्यपश्चिम विश्वविद्यालय इन्जिनियरिङ केन्द्रीय क्याम्पस कमिटि गठन

सुर्खेत/ नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय सभाहलमा ईन्जिनियरिङ संकायका विद्यार्थीहरुको भव्य सहभागिताका विच नेकपा एकीकृत समाजवादी केन्द्रिय कमिटि सदस्य कर्णाली प्रदेश अध्यक्ष एवम पुर्व भौतिम पुर्वाधार तथा शहरी विकास मन्त्री माननीय अम्मर बहादुर थापाको प्रमुख आतिथ्यता,अनेरास्ववियू केन्द्रिय सचिव एवम कर्णाली अध्यक्ष भुपेन्द्र शाहि,SEAN का केन्द्रीय सदस्य एवम अग्रज ईन्जिनियर भौतिम मन्त्रिका पुर्व स्वकिय सचिव-ई महेश कुमार ढुङ्गाना को विशेष आतिथ्यता,अनेरास्ववियू केन्द्रीय सचिव मनिसा कार्कि,भरत शाहिको, अनेरास्ववियू स्थायी कमिटि सदस्य विशाल योगि,युवा संघ केन्द्रीय सचिवालय सदस्य आशिष थापा,अनेरास्ववियू केन्द्रीय कमिटि सदस्य उमेश तिवारी,जनक धमला,विज्ञान राज कार्किको आतिथ्यता एवम अनेरास्ववियू स्थायी कमिटि सदस्य मिलन बि सीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ।
प्रमुख अतिथि अम्मर थापाले सम्बोधनको क्रममा “कर्णाली प्रदेशले नेपालको वर्तमान राजनितिको नेतृत्व गरेको कुरालाई राख्दै अब आउने निर्वाचनमा एमाले लाई घुलो चटानका लागि र नेपाली जनताको सुरक्षित भविष्य निर्माणका लागि नेकपा एकीकृत समाजवादीको निर्माण गरेर आफुहरु लागिपरेको र हिजो दशकौ सम्म नेकपा एमाले दैलेखमा २५०० जना हुदा नेतृत्व लगेर जसरी अहिलेको निर्वाचनमा एमालेमय गराएको थियौ अब त्यो एमाले गढ अब ध्वस्त हुने र एकीकृत समाजवादीको पक्षमा जसरी माहोलको निर्माण भएको छ अबको निर्वाचनमा दैलेख समाजवादी मय हुनेछ। अझ कर्णाली प्रदेश समाजवादी को लाल किल्लाको रुपमा अगाडि आउने कुरा राख्नु भएको छ। देशको अबस्था परीवर्तनमा युवा विद्यार्थीको अझ ईन्जिनियरको भुमिका महत्त्वपुर्ण रहने कुरालाई इंगित गर्दै उज्जवल भविष्यको शुभकामना दिदै नव निर्वाचित कमिटिलाई बधाई दिनुभएको छ।
ईन्जिनियर क्षेत्रको समस्यालाई र तिनका समाधानका लागि ईन्जिनियरहरु मिलेर काम गर्नुपर्ने र अझ समाजवादी अभियानमा जोडिएरमात्र त्यो सम्भव रहेको उद्योष SEAN का नेता महेश ढुङगानाको भनाई थियो।
कार्यक्रम समापन गर्दै सभाध्यक्ष मिलन बि सीले मध्यपश्चिम विश्वविद्यालय अब अनेरास्ववियूको किल्लाको रुपमा स्थापित गर्न सबै निर्वाचित कमरेडहरुले आफ्नो आफ्नो स्थानबाट अध्ययन लागि अझ अगाडि बढाउदै उत्कृष्ट नतिजा ल्याउदै संगठनका काम सुध्रिढ र व्यवस्थित बनाउदै समाजवादी अभियान सफल बनाउन शुभकामना दिदै कार्यक्रम समापन गर्नुभएको थियो।”
नयाँ नेतृत्व कमिटी चयन गरेका छन् ।अध्यक्ष यज्ञ बिक्रम मल्ल उपाध्यक्ष द्वय लिसान राना देवराज जैसि,जगदिस उपाध्याय,सचिव दोर्णराज बुढ थापा,
सह-सचिव द्वय विपना थापा,गौरी मगर ,सजन घिमिरे, हितेश सापकोटा,कोषाध्यक्ष जानकि सलामी मगर
सहित ३१ सदस्यीय कमिटि गठन भएको छ।

तपाईको प्रतिक्रिया