सुर्खेत /कालिकोट जिल्ला रास्काेट नगरपालिकामा नेकपा एकिकृत समाजावदि पार्टी रास्काेट नगर कमिटीकाे सफत गहण कार्यक्रम सम्पन्न भएकाे छ ।
नेकपा एकिकृत समाजावदि पार्टीका केन्द्रीय सदस्य एवं कालिकोट जिल्ला इन्चार्ज,कर्णाली प्रदेश सरकारका पुर्व भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीकाे प्रमुख आतिथ्यता,नेकपा एकिकृत समाजावदि पार्टीका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला सह-इन्चार्ज तुलाराज सिम्खडा,नेकपा एकिकृत समाजावदि पार्टी कालिकाेटका अध्यक्ष बिश्वराज बम,पार्टी सचिव चित्रसिंह गाउँले,प्रदेश कमिटी सदस्य मनिराज बराल,चन्द्र बहादुर शाही,रास्काेट नगर कमिटी ईन्चार्ज डबल बाेगटि,शुभकालिका गाउँपालिका अध्यक्ष खडाननणद चाैलागाँई,कृष्णकला पाण्डे ,मेगराज शाही,युवा संघ कालिकोटका अध्यक्ष गणेश बहादुर शाही,विद्यार्थी नेता अमित शाही लगाएका नेताले सम्बोधन गरेका थिए।
उक्त कार्यक्रममा विभिन्न पार्टीपरित्याग गरि नेकपा एकिकृत समाजावदि पार्टीमा १०० जना बढिले प्रवेश गरेका छन् । रास्काेट नगरपालिका वडा- ५ का नेकपा एमाले बाट प्रेम बहादु शाही,वडा-६ का दान बहादु फर्साल ,केश भँडारा,पचालझरना गाउँपालिका बाट राप्रपाका जिल्ला कमिटी सदस्य दत्त ऐडि,नविन कठायत लगायत ३५ जनाले नेकपा एकीकृत समाजबादीमा प्रवेश गरेकाे पत्रकार खडानन्द अधिकारीले जानकारि दिएका छन्। कार्यक्रममा रास्कोट नगरपालिकाका २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमाले बाट नगर-प्रमुखमा झिनो मत अन्तरले पराजित एवं नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटी सदस्य मनिराज बरालले रास्कोट मा आफुले चुनाव हार्नुको कारण कम्युनिस्टका खोल ओडेकाले पैसामा बिक्री भएको ले चुनाव हार्नु पर्यो एमालेको अखडा भएको रास्कोटमा चुनाव हार्दैगर्दा राम्रोसँग थाहा छ ।आगामी निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीमा सच्चा कम्युनिस्ट(धान) मात्र हरेका छन् भने पलाटो जति हावाले उडाएको दावी समेत गरेका छन् ।प्रमुख अतिथि शाहीले कालिकोट जिल्ला नेकपा एमाले भन्दा नेकपा एकीकृत समाजवादी बलियो भएको दावि गरेर ,दुई तिहाइको सरकारलाई टुक्राटुक्रा गरेर अहिले सडकमा कराउनु परेको बताए ।नेपाली जनताले अब चुनाव चिन्ह भन्दा पनि पार्टी चिन्ह आवश्यक रहेको बताए ।आगामी आउने निर्वाचनमा कलम चिन्ह लाई अत्यधिक मत दिए विजयी गराउन आग्रह समेत गरेका छन् ।
नेकपा एकिकृत समाजावदि पार्टी रास्काेट नगर कमिटीकाे सफत गहण कार्यक्रम सम्पन्न
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २५ कार्तिक २०७८, बिहीबार २२:३४