खाँडाचक्रका प्रमुख प्रशासकीय अधिकृत उपाध्याय बाँकेमा सरुवा

सुर्खेत /कालिकोट जिल्ला खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्क प्रसाद उपाध्याय सरुवा भएका छन् ।२०७६बाट२०७८ कात्तिक सम्म खाँडाचक्र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत को जिम्मेवारी लिएका उपाध्याय जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा हुनुभएको छ।
खाँडाचक्र नगरपालिकाका भित्रका याेजनाहरू गुणस्तरीय,प्रार्दसी र समयमै काम सम्पन्न गर्न याेजनाहरूकाे अनुगमनमा तिब्रता गर्नुको साथै सेवाग्राहीलाई सहजका लागि सधैं सेवाग्राही संगै रहेर काम गर्ने लोकप्रिय अधिकृतका रुपमा स्थापित भएका उपाध्यायले खाँडाचक्र नगरपालिका छोड्दा “एक स्थानीयले भने हाम्रो हरेक अप्ठ्यारो परिस्थितिमा पनि सहज बनाउन प्रत्येक्ष ठाउँमा खटिने प्रमुख प्रशासकीय अधिकृत कहिले पनि पाउन सक्दैनौं भने” खाँडाचक्र नगरपालिकाका प्रत्येक वडामा योजनाका काममा बिभाद आए पछि आफै गएर समस्याको समधान गर्न समेत पुग्ने गरेका थिए खाँडाचक्र नगरपालिका वडा-३ ताडिको चुलिमालिका खानेपानीको लागि ताडि क्याम्पस हुदै दहवोन सम्म खन्ने ग्रामीण सडकको लागि धेरै दिन विभाद हुदा स्वयं उपस्थिति भएर त्यहाँको समस्याको समधान गरेर सडक अघि बढाउने काम समेत गरेका थिए। आफू स्थानीय कर्मचारी हुदापनि काम गर्ने सहज भएको उपाध्यायले बताए ।कुन ठाउँ के समस्या छ त्यसको अनुभव समेत हरेको बताए।खाँडाचक्र नगरपालिकाले एक कार्यक्रमका विच बिधाइ गरेको छ।खाँडाचक्र नगर-प्रमुख जसि प्रसाद पाण्डे,उप-प्रमुख विजया विष्ट,सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र प्रसाद श्रेष्ठ,नि.जनस्वास्थ्य व्यवस्थापक डा.रत्नविर सुनार सरकारी कार्यालयका प्रमुखहरुले मायाको चिनो दिएर बिधाइ गरेका छन् ।

तपाईको प्रतिक्रिया