सुर्खेत /संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गरेका छन्।
सरकारले आजददेखी लागु हुने गरी पेट्रोल र डिजेलमा तीन/तीन रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु ५० का दरले मूल्य वृद्धि गरेसँगै संयुक्त विद्यार्थी संगठनले मूल्य वृद्धिको विरोध गरेका हुन्। नेकपा एकीकृत समाजवादी निटक अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले दियो खबर संग भने पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता नलिए संर्घषका कार्यक्रम गर्ने समेत बताए ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधः तत्काल फिर्तालिन संयुक्त विद्यार्थी संगठनको चेतावनी
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १३ कार्तिक २०७८, शनिबार १८:३२