सुर्खेत /नेकपा एमाले निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गरेको छ ।
सरकारले आजददेखी लागु हुने गरी पेट्रोल र डिजेलमा तीन/तीन रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु ५० का दरले मूल्य वृद्धि गरेसँगै अनेरास्ववियुले मूल्य वृद्धिको विरोध गरेको हो । अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ती जारी गर्दै मूल्य वृद्धिको विरोध जनाउनुभएको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधः तत्काल फिर्तालिन अध्यक्ष बरालको चेतावनी
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १३ कार्तिक २०७८, शनिबार १८:१४