पादुकामा सुख्खा पहिरो जादा तीन घण्टा पछि खुल्यो कर्णाली राजमार्ग

दैलेख /दैलेख जिल्ला अन्तर्गत कर्णाली राजमार्गमा सुख्खा पहिरो जादा अवरुद्ध भएको सडक तीन घण्टा पछि खुल्योको हो ।राजमार्ग अवरुद्ध हुदा यात्रुहरुले सास्ती पाएका छन् ।पादुकामा सुख्खा पहिरो गएपछि तिन घण्टा भन्दा बढी यात्रीले सास्ती भोक्नु परेको हो ।उक्त सडक खण्ड यात्रुले नै पहिरो हटाएका हुन् ।तीन घण्टा पछि सडक विभागको स्काभेटर पुगेको थियो ।

तपाईको प्रतिक्रिया