कालिकोट/नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश कुमार भट्टराई अस्पताल भर्ना भएका छन् । बिरामी भएर केही दिनदेखि घरमै आराम गरिरहे पनि ज्वरो नघटेपछि आज उनी वीर अस्पताल भर्ना भएका हुन् ।
अस्पताल भर्ना भएपछि चिकित्सकको सल्लाहअनुसार सात दिनका लागि भेटघाट बन्द गरिएको छ ।
तुलराज पाण्डे । ५ कार्तिक २०७८, शुक्रबार २०:०१