कालिकोट /निरन्तर बर्षाका कारण कालिकोट जिल्ला महावै गाउँपालिका वडा-७ राम्नीमा गएको पहिरोले घर भत्किदा मृत्यु भएकि स्मृति अधिकारी लाई महावै गाउँपालिकाले आर्थिक सहयोग गरेको छ।मृत्क भएकि अधिकारीका बुवा विष्णुलाल अधिकारी लाई नगद रु २५ हजार सहयोग गरेको महावै गाउँपालिका उपाध्यक्ष मनराज शाहीले बताए। उहाँका अनुसार स्थानीय सरकार बाढी पहिरो पिडित लाई राहत तथा उद्धार कार्यमा निरन्तर खटिएको समेत बताए।
मृत्क घरपरिवार लाई गाउँपालिकाको आर्थिक सहयोग
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ५ कार्तिक २०७८, शुक्रबार १४:२७