सुर्खेत /नेकपा(एकीकृत समाजवादी)को केन्द्रीय सदस्यमा कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री माननीय कुर्मराज शाही नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयन हुँदा केन्द्रीय सदस्यमा कुर्मराज शाही परेका छन् ।शाही कालिकोटका पूर्व सांसद हुन् ।उनले यस पटक कर्णाली प्रदेशमा नेकपा एमाले विरुद्ध विद्रोह गरे । फ्लोर क्रस गरेर नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री मन्त्री महेन्द्र बहादुर शाही लाई विश्वासको मत दिएर कर्णाली प्रदेश सरकार बचाएका हुन् ।
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सदस्यमा-शाही
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २२ आश्विन २०७८, शुक्रबार ०८:२५