सुर्खेत/नेकपा (एकीकृत समाजवादी)को भातृ संगठन अनेरास्ववियूले नेपालको नक्सामा पछिल्लोपट समेटिएको भू-भागमा पनि जनणना गर्न माग गरेको छ ।अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बुधबार विज्ञप्ति जारी गर्दै कालापानी,लिपुलेक र लिम्पयाधुरा क्षेत्रमा पनि जनगणना गर्न माग गरेका हुन् । उक्त क्षेत्रमा जनगणना गर्न सुपरिवेक्षक नपठाएको भन्दै अनेरास्ववियूले आपत्ति जनाएको छ।अध्यक्ष पराजुलीले दियो खबर संग भने नक्सा पास गर्ने चाहि हुने जनगणना गर्न किन नहुने हो।
कालापानी,लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गर्न अनेरास्ववियूको माग
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २० आश्विन २०७८, बुधबार १६:२६